५०९ प्रहरी निरीक्षकको सरुवा

सहयात्रा टिभी

काठमाडौँ । जेठ२८, नेपाल प्रहरीले ठूलो मात्रामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ । जेठ २७ गतेको निर्णय अनुसार एकै पटक ५ सय ९ इन्स्पेक्टरको सरुवा भएको हो ।+++++

सरुवाको सूचीः

प्रकाशित : 11 June, 2026

प्रतिक्रिया दिनुहोस्