प्रहरीद्धारा महाराजगञ्जमा कुकुर तिहार मानाइदै
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २२, नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ । केनाइन कार्यालय महाराजगञ्जमा एक कार्यक्रम गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो ।

यस अवसरमा प्रहरीका तालिमप्राप्त कुकुरहरूले विभिन्न कला कौशल देखाएका थिए ।
हराएका मान्छेहरूको खोजीमा प्रहरीको कुकुरहरू कसरी खटिन्छन्, कोही व्यक्तिलाई कसैले हत्या गरेर फरार भएमा प्रहरीका कुकुरले अनुसन्धान गर्छन् लगायतका विषयहरूको डेमो प्रस्तुत गरिएको थियो ।
तालिम प्राप्त प्रहरीका कुकुरहरूको दौड, बाधापार र विभिन्न कला कौशलहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्र
