धनुषा–४ मा एमालेका महासेठ विजयी

सहयात्रा टिभी

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले) का रघुवीर महासेठ विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी २२ हजार ५३२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्