सुन तस्करीमा मुछिएका कलेज सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । फागुन १४, प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।