सुनको मूल्य स्थिर, चाँदी १० रुपियाँ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहको छ । त्यस्तै आज चाँदी प्रूतितोला १ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्