यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य, हेर्नुहोस् सूची
सहयात्रा टिभी
काठमाडौं । जेठ १०, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ। समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य तोकेको हो। उपभोक्ता तथा व्यापारीहरूले यसै मूल्यका आधारमा खरिदबिक्री गर्न सक्नेछन्।

आज निर्धारण गरिएका प्रमुख कृषिउपजहरूको थोक मूल्यसूची यस प्रकार छ (सबै मूल्य प्रतिकिलोमा उल्लेख गरिएको छ):
प्रमुख तरकारीहरू:
-
गोलभेँडा ठूलो (नेपाली): रु. ४०
-
गोलभेँडा ठूलो (भारतीय): रु. ४०
-
गोलभेँडा सानो (लोकल): रु. ७०
