आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, साना आयोजनामा कटौती
सहयात्रा टिभी
काठमाडौं । जेठ १५, सरकारले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दैछ। यो बजेट सङ्घीय संसदको दुवै सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

नेपालको संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रह�
