आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो र रियालको भाउ कति ?

सहयात्रा टिभी

काठमाडौं । असार १७, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दर अनुसार, अमेरिकी डलरसहित युरो, पाउण्ड र खाडी मुलुकका मुद्राहरूको भाउ निर्धारण भएको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा कायम भएको छ।

प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको दर:

  • युरोपेली युरो: खरिद रु. १६०.५९, बिक्री रु. १६१.२९

  • बेलायती पाउण्ड स्ट्रलिङ: खरिद रु. १८७.७२, बिक्री रु. १८८.५५

  • अष्ट्रेलियन डलर: खरिद रु. ८९.४६, बिक्री रु. ८९.८६

  • क्यानेडियन डलर: खरिद रु. १००.१५, बिक्री रु. १००.५९

  • स्वीस फ्र्याङ्क: खरिद रु. १७१.८४, बिक्री रु. १७२.५९

खाडी तथा मलेसियाका मुद्राहरू:

  • साउदी अरेबियन रियाल: खरिद रु. ३६.५१, बिक्री रु. ३६.६७

  • कतारी रियाल: खरिद रु. ३७.५७, बिक्री रु. ३७.७३

  • युएई दिराम: खरिद रु. ३७.२८, बिक्री रु. ३७.४४

  • मलेसियन रिङ्गेट: खरिद रु. ३२.५१, बिक्री रु. ३२.६५

  • कुवेती दिनार: खरिद रु. ४४७.८५, बिक्री रु. ४४९.८१

  • बहराइन दिनार: खरिद रु. ३६२.९२, बिक्री रु. ३६४.५१

अन्य एसियाली मुद्राहरू:

  • चिनियाँ युआन: खरिद रु. १९.११, बिक्री रु. १९.१९

  • जापानी येन (प्रति १०): खरिद रु. ९.४९, बिक्री रु. ९.५३

  • सिङ्गापुर डलर: खरिद रु. १०७.४६, बिक्री रु. १०७.९३

  • दक्षिण कोरियाली वन (प्रति १००): खरिद रु. १०.१०, बिक्री रु. १०.१४

भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहेको छ, जसअनुसार भारु १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक पर्न सक्नेछ।

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्