आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ८, आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
