फिफा विश्वकप स् अस्ट्रेलियाले लियो अग्रता
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३१, फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलमा अग्रता लिएको हो । उनले टर्कीका ३ डिफेन्डरलाई पन्छाउँदै गोल गर्न सफल भए ।
