कोलम्बियालाई पेनाल्टी सुटआटमा हराउँदै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौँ । असार २४, स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लाग्यो। अब स्विट्जरल्यान्डले क्वाटरफमाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्