काभ्रेमा नाती द्वारा आफ्नै हजुरबुवाको हत्या

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १३, काभ्रेमा एक युवकले आफ्नै हजुरबुवाको  हत्या आरोपमा पक्राउ परेका छन् । प्रहरीले काभ्रे स्थित खानिखोला गाउँपालिका-३ फलामेटारका फुच्चे भनिने १९ वर्षीय अभिनाश थिङलाई पक्राउ गरेको छ ।

उनले आफ्ना ७५ वर्षीय टङ्कबहादुर थिङलाई हत्या गरेर भागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आइतबार राति हजुरबुवासँग १२ हजार पैसा चोर्न लाग्दा प्रतिकार गर्न खोज्दा बन्चरोले हानेर फरार भएका थिए ।

प्रकाशित : 27 March, 2018

प्रतिक्रिया दिनुहोस्