आजको राशिफल

असोज–४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको थालनी हुने योग छ । स्वास्थ्यमा सुधार आउला । मेहनेत गरे रोकिएको काम बन्न सक्छ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय अनुकुल रहेन छ । अरुको बारेमा अनावश्य रुपमा चासो लिनाले दुख पाइएला । यात्रा गर्दा ध्यान दिनु होस् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
स्वास्थ्यमा समस्या आउन सक्छ । झुटा आरोप लाग्नाले मानसिक तनाव हुनेछ । चोटपटक लाग्न सक्ट । काममा बाधा अवरोध आउन सक्छ । काम गर्दा सतर्क रहनु होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। व्यावहारिक उल्झनले केही समस्या पनि निम्त्याउन सक्छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु परास्त हनेछन् । स्वास्थ्यमा भने केहि कमजोरि देखिन सक्छ । नयाँ कामको थालनि हुने योग छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक तनाव उत्पन्न हुनेछ । आफ्ना मान्छेहरुबाट नै धोका हुने हुँदा दुखको सामना गर्नु पर्ने योग छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
घरेलु सम्बन्धमा मनमुटाव हुन सक्छ । निर्णय गर्दा ध्यान दिनु होला । कुनै पनि कुरा बोल्दा सोचेर मात्र बोल्नु होला । अनावश्यक साइनो गाँस्नेहरुबाट सतर्क रहनु होला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति प्रतिकुल हुन सक्ने योग छ । शिक्षा क्षेत्रमा केहि राम्रो उपलब्धी सुन्न पाइएला । आफन्तहरुसँगको भेटले मनमा हर्ष जाग्न सक्छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथिभाईबाट उपचार पाउने योग छ । नसोचेको ठाउँबाट खुसीको खबर सुन्न पाइएला । बोलि व्यवहारमा ध्यान पु¥याउनु होला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अनुकुल हेनेछ । सोचेको काम बन्ने योग छ । व्यापार व्यवसायमा फाइदा हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) कामका बाधा देखा पर्नेछ । आर्थिक समस्याले सताउनेछ । काम दोयो¥याएर गर्नुपर्ने हुन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलोचकहरुबाट बढि नै दुख पाइन सक्छ । शिक्षा क्षेत्रमा राम्रै उपलब्धि हाँसिल हुनेछ ।