दशैं र तिहारको मौका छोपेर पाकेटमारी गर्न भारतीय युवतीहरु नेपालमा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२९, दशैं र तिहारको मौका छोपेर भारतिय युवतीहरु पाकेटमारी गर्न नेपाल आएका छन । भारतबाटै युवती पाकेटमारको समूह काठमाडौं आएको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परिकी छिन । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खातुनलाई बिशालबजार पछाडिबाट पाकेटर गरिरहेको बेला पक्राउ गरेको बताइएको छ ।

एक युवतीको रकम पाकेटमारी गर्दै गरेका बेला पक्राउ परेकी उनीमाथि प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

प्रकाशित : 15 October, 2018

प्रतिक्रिया दिनुहोस्