केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहयात्रा को २०२ औं यात्रा शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुदै

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनले विगत ४ वर्ष देखि निर्माण तथा प्रसारण गर्दै आएको कार्यक्रम सहयात्रा ले २०२ औं यात्रा पार गरेको छ । यस हप्ताको कार्यक्रम ‘सहयात्रा’ को २०२ औं यात्रामा तपाइ हाम्रो जिवन संग जोडिएको आंखा जस्तो महत्वपूर्ण एवं संवेदनशिल अंगको विषयमा चर्चा परिचर्चा गरिएको छ ।

आजको अंकमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेसंग गरिएको सहयात्रा सम्वादका साथमा अन्य प्रस्तुतिहरु समावेश गरिएको छ ।

कार्यक्रम सहयात्रा आज अर्थात (शुक्रवार) साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनवाट प्रसारण हुदैछ ।

 

 

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्