हेरौ न सरकारी गाडीको हालत !

सुर्खेत । माघ २२ जिल्ला प्रहरी कार्यालय परिसरमा उपयोगबिहीन गाडीको स्थानीयबासीद्वारा उपयोग कसरी भएको छ त ? बिग्रिएर थन्किएको सरकारी गाडीमा स्थानीयले दाउरा राखेर यसरी सदुपयोग गरेका छन्।

प्रकाशित : 4 February, 2021