अस्ट्रेलियाको क्यानबेरामा भब्य लोसार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, अष्ट्रेलियाको राजधानी क्यानबेरामा तामाङ घेदुङले ल्होसार महोत्सव मनाएको छ। अष्ट्रेलियास्थित आवासीय नेपाली राजदूत महेश राज दाहालको उपस्थितिमा आयोजित कार्यक्रममा डम्फू र तमाङ भेषभूषामा सजिएका युवा यूवतीको सामुहिक नृत्य प्रर्दशन गरेका थिए। तामाङ समुदायको वीर गाथा र कला सांस्कृतिक पहिचानलाई देश र विदेशमा प्रचार प्रसार गर्न सके हाम्रो भाषा र संस्कृतिलाई भोलिका पीडिले पछ्याउने राजदूत दाहालले बताए।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्