सिराहा मालपोत कार्यालयमा बम विस्फोट

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१, सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । लहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्