आज सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको बताईएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले बताएको छ ।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्