सिभिल बैंकले ‘ग्लोबल मनी विक’ मनाउने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, सिभिल बैंकले ‘ग्लोवल मनी विक’ मनाउने भएको छ। सो अवसरमा विविध वित्तिय साक्षरता कार्यक्रम आयोजना गर्ने बैंकको भनाइ छ।

सातै प्रदेशमा रोल क्रमअनुसार उक्त कार्यक्रम गर्ने भएको हो। आउँदो ९ गतेदेखि १५ गतेसम्म वित्तिय साक्षरता कार्यक्रम हुने बैंकले जानकारी दिएको छ।

 

बैंकले विभिन्न विद्युतिय कारोबार माध्यमका फाइदाबारे श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुतिलगायत गरिने बैंकले जनाएको छ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्