मंगलबार सार्वजनिक विदा

सहयात्रा टिभी

सुर्खेत । बैशाख ०५, कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ ।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्