कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि वैशाख ९ देखि लकडाउन गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेसँगै सरकारले देशका थुपै सेवा क्षेत्रहरुमा प्रतिवन्ध लगाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ९ गते बिहीबारबाट बाँके जिल्लामा लक डाउनको निर्णय गरेको हा । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो ।

 

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्