चट्याङ लाग्दा एक युवाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, रौतहटमा चट्याङ लागेर गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिए ।

महरा पलटुवाबाट आफन्तको घरमा आएका थिए । बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्