पुन निर्माण पछि शूर्य बिनायकको क्षमापुजा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, २०७२ सालको भुकम्पमा काठमाडौं उपत्यकाका बिभिन्न मन्दिरहरु क्षतिग्रस्त भए सँगै काठमाडौंको चाबहिल मित्र पार्कमा रहेको शूर्य बिनायक गणेश मन्दिरलाई पनि भुकम्पले क्षति गरेको थियो।

उक्त मन्दिरको पुन निर्माण कार्य आज सम्पन्न भएको छ त्यसैले मन्दिरमा सम्बन्धि पुजारीहरुले क्षमा पुजा गरेका थिए।

 

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्