मृत बाघको पोस्टमार्टम गर्दा पेटमा अजिङ्गरको ‘अस्थिपञ्जर’
सहयात्रा टिभी
चितवन । बैशाख १५, गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पर्सा जिल्लाको निर्मल ठोरी उपभोक्ता समिति अन्तर्गतको रामबुद्ध मध्यवर्ती सामुदायिक वनमा मृत फेला पर्दा बाघको पोस्टमार्टम गर्दा पेटमा अजिङ्गरको अस्थिपञ्जर जस्तो बस्तु भेटिएको छ ।

मृत्युको कारण यकिन गर्न थप परीक्षणका लागि नमुना संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगाशाला काठमाडौं पठाएको निकुञ्जले बताएको छ ।


