आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । बैशाख १६, बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९.२७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी दिराम एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
विनियमदर विस्तृतमाः