मौसम जानकारी : अझै केही दिन चट्याङसहित पानी पर्ने

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, आज देशैभरीको मौसम बदली हुने र पश्चिमी क्षेत्रका अधिकांश जिल्लामा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

त्यस्तै काठमाडौंको मौसम पनि साान्यतया बदली हुनेछ भने काठमाडौंमा आज साँझपख हलका वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने छ भने आज बिहान सूर्योदय ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्