२४ घण्टामा थपिए ९१९६ कोरोना संक्रमित, ५० को मृत्यु

सहयात्रा टिभी

काठमाडौं। बैशाख २४, आज एकैदिनमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्