कस्तो छ आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, राष्ट्रिय जल तथा मौसमा पूर्वानुमान महाशाखाले देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागहरुमा सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसतै राती पनि देशका अधिकांश भू–भागहरुमा सामान्य बदली रहि देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साथै प्रदेश नं १ र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमा पूर्वानुमान महाशाखाले बताएको छ।

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्