सिद्धार्थ बैंकद्धारा कोरोना भाइरस नियन्त्रण कोषलाई एक करोड चार लाख सहयोग

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि एक करोड सहयोग प्रदान गरेको छ।

त्यस्तै बैंकले प्रत्येक प्रदेश सरकारको सो कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोषमा दुई लाखका दरले ३४ लाख सहयोग गरेको बताईएको छ।

बैंकले स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा देशभरका विभिन्न शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्