कति छ त आज सुनचाँदीको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, नेपाली बजारमा आज सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

सुन आज पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्यमा आज सामान्य गिरावट आउँदै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्