यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, आज एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ भने यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७४ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.६१ रुपैयाँ र बिक्रिदर ३१.७८ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३६ रुपैयाँ र बिक्रिदर १०.४२ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा:

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्