सिइडिबी हाइड्रोको आईपिओको नतिजा हेर्नुभयो ? यी ४ तरीकाबाट हेर्न सकिन्छ

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट बाँडफाँड भएको छ ।

नतिजा प्रकाशन भईसकेपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । जस अनुसार सीईडिबि हाइड्रोको वेबसाइट https://www.chdc.com.np/ , बिकी प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#login र सिडीएसले आईपिओको लागि संचालन गरेको https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । बेलुकासम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले बताएको छ ।

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्