नेपालटारमा मोटरसाइकल दुर्घटनाहुँदा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, काठमाडौंको नेपालटारमा गए राति पौने ९ बजे मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०१६ प ५८६५ नं को उक्त मोटरसाइकल दुर्घटनाहुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङ्ग घाईते भई महारागञ्जको त्रिवि शिक्षण अस्पतालमा लगी उपचारका क्रम्मा मृत्यु भएको छ ।

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्