आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । जेठ ४, आज एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य घटिरहेको छ ।
अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो ।
त्यसैगरी एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ भने जापानिज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ ।
यता, कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।
विनिमयदर विस्तृतमा: