आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । जेठ ५, आज(बुधबार) एक अमेरीकी डलरको खरिददर ११६.५८ रुपैयाँ र बिक्रिदर ११७.१८ रुपैयाँ कायम भएको छ भने एक युरोको खरिददर १४२.४४ रुपैयाँ र बिक्रिदर १४३.१८ रुपैयाँ रहेको छ ।
यस्तैगरी जापानीज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ भने कतारियन एक रियालको खरिददर ३२.०१ रुपैयाँ र बिक्रिदर ३२.१७ रुपैयाँ छ ।
दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३८ रुपैयाँ रहेको छ ।
यता कुवेतियन एक दिनारको खरिददर ३८७.७१ रुपैयाँ र बिक्रिदर ३८९.७० रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०९.२६ रुपैयाँ र बिक्रिदर ३१०.८५ रुपैयाँ रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमा: