आजको विदेशी मुद्राको बिनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, आज एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ भने जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।

यता, कतारियन एक रियालको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०९.७३ रुपैयाँ र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको बिनिमयदर विस्तृतमा:

 

 

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्