नेत्रहीन आरोही सगरमाथाको चुचुरोमा

काठमाडौं । जेठ १०, चाईनिज नागरिक झाङ होङ एशियाका प्रथम नेत्रहीन आरोहीका रुपमा आफुलाई चिनाउदैं विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर सफलता हिसिल गरेका छन् ।
एशियाका नेत्रहीन पर्बतारीहरूको प्रतिनिधित्व गर्दै आज बिहान ९ बजे शेर्पा आरोही ल्हाक्पा शेर्पा दावा वाङछुक शेर्पा र साम्तेन भोटेको साथमा सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए।