चितवनमा हान अन्तर्गत रहेका हेल्थ असिस्टेन्टहरुले कोरोना संक्रमितलाई स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं । जेठ ११, हेल्थ असिस्टेन्ट संघ ९हान० जिल्ला कार्यसमिति चितवनले कोरोना संक्रमितलाई स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । हानको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाले कार्यसमितिमा रहेका हेल्थ असिस्टेन्टहरुलाई आफ्नो तोकिएको कार्यक्षेत्रमा स्वास्थ्य सेवा दिन निर्देशन दिएको हो ।
हेल्थ असिस्टेन्टहरुले आईसोलेशन र अस्पताल उपचारको आवश्यक परेमा नजिकको पाएक पर्ने ठाउँमा समन्वय गरी सहजिकरण गर्नेछ । हानले चितवन जिल्लाभर खटाएको हेल्थ असिस्टेन्टहरुको नाम र सम्पर्क नम्बर यसप्रकार छ ।