तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, आज(बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि आउने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्श रहेका छन् भने यो खबर तयार पार्दासम्म नेप्से ४ अंकले घटेको छ भनेर करिब ९ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्