बाँकेमा आज थप सात जनाको कोरोनाबाट मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जना गरी ५८७ जनाको मृत्यु भएको छ।

फाइल तस्वीर

सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको हो। वलीका अनुसार मृतकमध्ये दुई–दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एकरएक गरी सात जना छन् ।

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्