निषेधज्ञाभर विद्युत महसुल छुट

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा ल्यएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरे।

त्यस्तै उनले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत विद्युत् महसुल छुटको व्यवस्था गरिएको बताईएको छ ।

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्