आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, नेपाल राष्ट्र बैंकका अनुसार आज जुन ८ मंगलबारको विदेशी विनिमय दर यस प्रकार रहेको छ ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र विक्रीदर १४२ रुपैयाँ रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै स्वीस फ्राङ्क एकको खरिददर १२९ रुपैयाँ १५ पैसा रहेको छ भने विक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ रुपैयाँ रहेको छ भने विक्रीदर १० रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, यता चिनियाँ यूआन आज एकको खरिददर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्