आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्टर्लिङ्ग एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्