आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । असार २, नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र विक्रीदर ११७ रुपैयाँ ६१ पैसा पुगेको छ ।
सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो। सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमा :