मेयर कडेल ई. दिपकबावुलाई कोरोना संक्रमण

गोरखा । असार १०, गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबावु कडेल लाई कोरोना संक्रमण पुष्टी भएको छ ।
केही दिन अगाडी राजधानी पुगेका उनले पीसीआर परिक्षण गराउदा कोरोना संक्रमण देखिएको हो । मेयर परिवारलाई समेत संक्रमण देखिएको छ ।
मेयर कडेल हाल राजधानीमा होम क्वारिन्टीनमा बस्दै आएका छन् ।