नारायणगढ–मुग्लिन सडकखण्ड बिहानैदेखि अबरुद्ध
सहयात्रा टिभी
चितवन । असार १८, लगातार परेको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।


