बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

सहयात्रा टिभी

बर्दिया । असार २१, बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्री रहेका छन् ।

सम्झना सामुदायिक वनमा काम गर्न गएका खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताए ।

प्रकाशित : 5 July, 2021

प्रतिक्रिया दिनुहोस्