सडकखण्ड अवरुद्ध भएपछि हवाई यात्रामा चाप

सहयात्रा टिभी

चितवन । असार २२, नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध भएको कारणले हवाई यात्रामा चाप बढेको छ।

भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ भने यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ।

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्