डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा

सहयात्रा टिभी

डोटी । असार ३०, डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप गरीएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको बताईएको छ ।

त्यस्तै निषेधाज्ञा अवधिमा डोटी जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, बिहान ६ देखि राति ८ बजेसम्म पसल खोल्न पाइनेछ ।

 

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्